फेरिँदै मुक्त कमैयाका दिन
nepalsamaya.com · Mon Jul 18 15:55:00 GMT 2022
सुदूरपश्चिम-
विगतमा मालिकको घरमा कमैयाका रूपमा काम गर्दा पूर्वकमैया जागुराम चौधरीले आफैँ स्वरोजगार बनेर कमाइ गरौँला भनेर कहिल्यै सोच्नुभएको थिएन। कमैया बस्दा मालिकले लाएअह्राएको खेतीसम्बन्धी सबै काममा जोतिनुपर्ने उहाँका दिन कमैया मुक्तिसँगै फेरिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)