खामेनेईको अन्त्येष्टिपछाडि धार्मिक र राजनीतिक सन्देश के छ ?
shilapatra.com · Mon Jul 06 01:57:00 GMT 2026

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको अन्त्येष्टिलाई सरकारले धार्मिक तथा राजनीतिक सन्देश प्रवाह गर्ने प्रमुख माध्यमका रूपमा प्रयोग गरेको छ । एक सातासम्म चल्ने शोक तथा अन्त्येष्टि कार्यक्रमहरूमा सरकार समर्थक एकता, शिया धार्मिक आस्था र इस्लामिक गणतन्त्रको वैचारिक आधारलाई जोड दिने गरी विभिन्न प्रतीकात्मक गतिविधि समावेश गरिएको छ ।
सन् १९७९ को इस्लामिक क्रान्तियता इरानी सरकारका समर्थकहरूबीच राष्ट्रिय एकताको सन्देश फैलाउने उद्देश्यले राज्य सञ्चालित प्रचार, आधिकारिक भाषण तथा व्यवस्थित प्रदर्शनहरू आयोजना गरिएको अल जजिरा ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)