नेपाल–भारतबीचको सम्बन्ध इतिहासले बनाएको हो : ओली
khabarhub.com · Wed Aug 16 17:03:45 GMT 2023
काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल–भारतबीचको सम्बन्ध इतिहासले बनाएको बताएका छन्। भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा नेपाल–भारत मैत्री समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले दुई देशको सम्बन्धलाई स्थायीरुपमा रहेकाले कसैले पनि बिगार्न नसक्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)