कांग्रेस संस्थापन इतर देउवा र कोइराला समूह एकै मञ्चमा: गगनविरूद्ध आक्रोश
clickmandu.com · Sun Jun 14 16:13:04 GMT 2026

विराटनगर । नेपाली कांग्रेस संस्थापन पक्षलाई चुनौती दिन निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्ष आइतबार विराटनगरमा पहिलो पटक एउटै मञ्चमा देखिए ।
उनीहरूको संयुक्त आयोजनामा पार्टी एकताको नाममा कोशी प्रदेश स्तरीय भव्य भेला गरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)