मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन

dcnepal.com · Sun Jun 14 16:11:23 GMT 2026

म्याग्दी। जिल्लाको मालिका गाउँपालिकाको अदिभारा-टाक्से-रुम सडकमा छ वर्षपछि यातायात सञ्चालन हुन थालेको छ। स्थानीयले घरजग्गा धितो राखेर विसं २०७५ मा मार्ग खोलेका उक्त सडकको टाक्से खण्डमा पहिरो खसेपछि विसं २०७७ देखि बन्द भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)