मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हलेसी तुवाचुङका ११६ घर भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा

barnanmedia.com · Tue Jun 10 21:52:25 GMT 2025

काठमाडौँ, २८ जेठः हलेसी तुवाचुङ नगरपलिकाका ११६ घर भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउनका लागि निस्सा वितरण गरिएको छ ।

भूमि प्राप्तिका लागि निवेदन दिनेमध्ये लगत प्रणालीमा प्रविष्ट भएका १८ घर भूमिहीन दलित, चार घर सुकुम्वासी र ९४ घर अव्यवस्थित बसोवासीलाई जग्गाको लालपूर्जा उपलब्ध गराउन मङ्गलबार निस्सा वितरण गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)