लिड्सको होममा आर्सनलको सानदार जित
nepalipatra.com · Sun Dec 19 05:31:01 GMT 2021
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ । गएराति भएको खेलमा आर्सनलले लिड्स युनाइटेडलाई उसकै मैदानमा ४-१ गोल अन्तरले पराजित गरेको हो ।
आर्सनललाई जित दिलाउन खेलको १६ औं र २८ औं मिनेटमा गाब्रियल मार्टिनेलीले दुई, बुकायो साकाले ४२ औं र स्मिथ रोएले ८४ औं मिनेटमा गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)