२४देशभरि बाढीपहिरोको वितण्डा
newsofnepal.com · Wed Aug 09 00:22:48 GMT 2023
काठमाडौं । यस वर्ष शुरू भएको मौसमजन्य विपद्बाट हालसम्म ३७ जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता भएका छन् ।
अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी ४९ जना घाइते भएका छन् । त्यसै गरी १ सय १२ घर पूर्ण रूपमा क्षति भएको छ भने १ सय ४९ घरमा आशिंक क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)