निजीमा भन्दा सामूदायिक विद्यालयमा विद्यार्थी बढी
khabarhub.com · Sat Jan 28 17:05:13 GMT 2023
इलाम – इलामको सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । पालिकाभित्र सञ्चालित बाल कक्षादेखि कक्षा १२ सम्म सामुदायिक विद्यालयमा ६१ दशमलव ७४ प्रतिशत र संस्थागत विद्यालयमा ३८ दशमलव ३६ प्रतिशत विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाका प्रवक्ता ख्यामबहादुर भुजेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)