२०० मेगापिक्सेल क्यामेरा भएको साओमी स्मार्टफोन बजारमा, १९ मिनेटमै फुल चार्ज हुने
techpana.com · Tue Oct 11 16:58:51 GMT 2022
काठमाडौं । चिनियाँ मोबाइल निर्माता २०० मेगापिक्सेल क्यामेरा भएको फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गरेको छ । गत मंगलबार एक कार्यक्रम आयोजना गर्दै कम्पनीले 'साओमी १२ टी' र 'साओमी १२ टी प्रो' फोनको ग्लोबल लन्च गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)