मोरङमा सर्यो कांग्रेसको १४औँ महाधिवेशन
deshsanchar.com · Fri Sep 24 22:59:16 GMT 2021
मोरङ – नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत मोरङ जिल्लामा शनिबारबाट हुने भनिएको गाउँ नगरपालिका अधिवेशनको मिति सरेको छ।
जिल्ला निर्वाचन अधिकृत केदार कार्कीले वडा तहको अधिवेशनको मतदान नतिजा आउने क्रममा शुक्रबार बेलुकासम्म नसकिएको हुँदा पालिका तहको निर्वाचन केही दिन पछि सर्ने भएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)