के इलामले दार्जिलिङ-सिक्किमलाई टक्कर दिन थालेको हो?
setopati.com · Sun Jan 30 00:15:00 GMT 2022
सीमापारि भारतको दार्जिलिङ जिल्लाको खर्स्याङ र इलाम नजिकैको मिरिकमा पुसको ठन्डीमा पनि रमिते यात्रीको कुनै कमी थिएन। दिल्ली, गुहाटी कोलकाताजस्ता ठूला सहरबाट एक्लै वा सपरिवार जाडो खान आएका घुमन्तेहरूको भीडले दार्जिलिङ र सिक्किमका होटल भरिभराउ थिए। मुख्य सडक भिडभाडयुक्त।
सिमानाबाट एकाध किलोमिटर मात्र पश्चिममा रहेको इलामको श्रीअन्तु डाँडाको खैलाबैला पनि हेर्न र सुन्न लायकको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)