मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रियल मड्रिडको कठिन जित

nepalipatra.com · Thu Sep 16 06:27:21 GMT 2021

एजेन्सी । गएराति भएको च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले इन्टर मिलानलाई १–० गोलले पराजित गर्न सफल भएको छ ।

समूह डी अन्तर्गतको खेलमा रियलले कठिन जित हात पारेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)