मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज यहाँको घडीअर्वा पोखरीमा विपद् उद्धार अभ्यास

barnanmedia.com · Tue Jun 10 22:35:07 GMT 2025

जिल्ला विपद् व्यवस्थापन समिति पर्साले आज यहाँको घडीअर्वा पोखरीमा विपद् उद्धार अभ्यास गरेको छ।

जिल्लामा मनसुनजन्य प्रकोपमध्ये डुबानको समस्या बढी भएकाले सोहीअनुसार पूर्वतयारी अभ्यास गरिएको बताए। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा विपद् उद्धार अभ्यास गरेका उहाँले जानकारी दिनुभयो। यस्ता पूर्वतयारीका कार्यक्रमले आगामी दिनमा मनसुनजन्य प्राकृतिक प्रकोपसँग जुध्नका लागि टेवा पुग्ने उनको विश्वास छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)