मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अख्तियार महानगरको खर्चमा सल्लाहकारलाई विदेश घुमाएपछि मेयर बालेन पनि अख्तियारको छानबिनमा

barnanmedia.com · Tue Jun 10 22:42:05 GMT 2025

काठमाडौँ, २८ जेठ: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फ्रान्सको पेरिसमा भएको ७७औं कान्स फिल्म फेस्टिभलमा गरेको भ्रमणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

आयोग स्रोतका अनुसार, मेयर र उनका सचिवालयका सदस्यको वैदेशिक भ्रमणका क्रममा भएको खर्चबारे प्रश्न उठाउँदै उजुरी परेपछि यसबारे प्रारम्भिक छानबिन गरिएको थियो । त्यसक्रममा थप कैफियत देखिएपछि अनुसन्धान अघि बढाइएको आयोगका एक अधिकारीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)