मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दुवै मिलान क्लब विजयी

ekantipur.com · Sun Aug 14 01:04:12 GMT 2022

मिलान — इटालीको सिरी ए मा शनिबार दुवै मिलान क्लबले विजयी सुरुआत लिएका छन् । डिफेन्डिङ च्याम्पियन एसी मिलानले युडिनेजीलाई ४–२ ले पराजित गर्न सफल रह्यो ।

यस्तै इन्टर मिलानले भने लेचेलाई २–१ ले हरायो । यसमा चेल्सीबाट इन्टर फर्केका रोमेलु लुकाकुले खेलको दोस्रो मिनेटमै गोलको खाता खोले । इन्टर गत सिजन मिलानपछि दोस्रो स्थानमा रहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)