कांग्रेस महाधिवेशन : पाँच सहमहामन्त्रीको मत गणना आज
nepallive.com · Fri Dec 17 00:58:00 GMT 2021
काठमाडौं– नेपाली कांगेसको १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ। अहिलेसम्म सभापति, उपसभापति तथा महामन्त्रीको अन्तिम परिणाम आइसकेको छ।
क्लस्टरअनुसार भएको सहमहामन्त्री पदको परिणामको आउने क्रम जारी छ। आठ समूहमध्ये यसअघि महिला, जनजाति तथा दलित समूहको अन्तिम परिणाम आइसकेको छ। बाँकी पाँच क्लस्टरको मत गणना आज(शुक्रबार) गरिने निर्वाचन समितिले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)