मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्च अदालतले रिगल भनिने गैरकानुनी फाइल उठाउने तत्कालीन गृह नेतृत्वमाथि प्रश्न

barnanmedia.com · Tue Jun 10 22:54:34 GMT 2025

सरकारले कैद भुक्तान गरिरहेका विभिन्न अपराधसँग जोडिएका व्यक्तिलाई दिएको माफी मिनाह विवादित भइरहँदा सर्वोच्च अदालतले त्यस्तो निर्णय पुनः उल्टाइदिएको छ।

यसअघि सर्वोच्च अदालतले रिगल भनिने योगराज ढकालको कैदमाफी उल्टाएर पुनः कारागार पठाइदिएको थियो। अहिले फेरि अर्को त्यस्तै मुद्दामा सर्वोच्चले माफीसम्बन्धी निर्णय उल्टाउँदै बाँकी कैद र जरिवाना असुल गर्न आदेश दिएको छ। सर्वोच्चका न्यायाधीशद्वय कुमार चूडाल र नहकुल सुवेदीको इजलासले उक्त कैद माफी दिँदा तत्कालीन गृह नेतृत्वको भूमिकामाथि प्रश्न पनि उठाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)