ट्रम्पको दाबी: चाहेको भए खामेनीको अन्त्येष्टिमा सबैलाई सखाप पार्न सकिन्थ्यो
kendrabindu.com · Mon Jul 06 02:07:58 GMT 2026

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले चाहेको भए इरानका पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि समारोहमा हमला गरी शीर्ष नेतृत्वलाई सखाप पार्न सक्ने दाबी गरेका छन्।
उनले जारी खामेनीको जारी अन्तिम संस्कारमा इरानको शीर्ष नेताहरू सहभागी भएको दाबी गर्दै अमेरिकाले चाहेको भए सबैलाई मार्न सक्ने बताएका हुन्। एक्सियोससँग कुरा गर्दै ट्रम्पले भनेका छन्, ‘तर मैले त्यसो गरिनँ, किनकि वार्ताका लागि कोही बाँकी रहने थिएन।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)