मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नीदरल्याण्ड्सविरुद्ध उत्कृष्ट प्रदर्शनपछि नेपालको शानदार जीत

kalakarmi.com · Wed Jun 11 00:05:04 GMT 2025

डण्डी (स्कटल्याण्ड)- मंगलवार राति नेपालले क्रिकेटका पारख नेपालीहरुलाई अर्को खुशीको खबर दिएको छ । स्कटल्याण्डको डण्डीमा खेलिएको विश्वकप क्रिकेट लिग २ को पछिल्लो खेलमा नेपालले नीदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको छ ।

यो खेलमा नेपालका लागि डेब्यू गरेका नन्दन यादवले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले नीदरल्याण्ड्सलाई सहजै पराजित गरेको हो । दायाँ हाते तीब्र गतिका बलर नन्दनले स्टार स्पिनर सन्दीप लामिछानेसंगै समान तीन विकेट लिएपछि नेपालको जीत सहज भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)