मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतीय नौसेनाले युद्धपोतको सङ्ख्या थप्ने

barnanmedia.com · Tue Jun 10 23:51:45 GMT 2025

भारतीय नौसेनाले थप ९ देखि १० वटा युद्धपोत प्राप्त गर्ने भएको छ । भारतीय नौसेनाले यसै वर्षको जुनदेखि डिसेम्बर महिनासम्म ९ देखि १० वटासम्म नयाँ युद्धपोत प्राप्त गर्न लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार भारतीय नौसेनाले यही जुन १८ का दिन भीशाखापट्नम नौसैनिक केन्द्रमा अर्नाला नामक पनडुब्बी प्रतिरोधी युद्धपोत तैनाथ गर्नेछ । थपिएका युद्धपोतले भारतीय नौसेनालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)