एमाले मधेश प्रदेश सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Ujyaaloonline.com · Wed Jun 11 00:22:32 GMT 2025

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशसभाका सांसद दीपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले ठाकुरसहित १७ जनामाथि ठेक्कापट्टामा भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाएको हो ।
धनुषा क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित ठाकुर एमाले सांसद हुन् । अख्तियारले मुद्दा दायर भएका सबैसँग ६ करोड ७९ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)