बहुप्रतीक्षित मुद्दाको फैसला आज
rajdhanidaily.com · Wed Jun 11 00:26:10 GMT 2025

काठमाडौं । सर्वोच्च अदालतमा पाँच वर्षदेखि अल्झिरहेको संवैधानिक आयोगको ५२ जना पदाधिकारी नियुक्ति विवादसम्बन्धी मुद्दाको फैसला आज (२८ जेठ) हुँदै छ ।
संवैधानिक आयोगका ५२ जना पदाधिकारी नियुक्ति विवाद
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)