पाँच पटकको विश्व विजेता ब्राजिल अन्तिम १६ बाटै बाहिरियो
barnanmedia.com · Mon Jul 06 01:58:53 GMT 2026
पाँच पटकको विश्व विजेता ब्राजिल २०२६ फिफा विश्वकपको अन्तिम १६ बाटै बाहिरिएको छ। आइतबार भएको प्रि-क्वार्टरफाइनलमा ब्राजिल नर्वेसँग २–१ गोलअन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।
नर्वेको जितमा एर्लिङ हालान्डले दुई गोल गर्दै टोलीलाई क्वार्टरफाइनलमा पुर्याए। ब्राजिलका लागि खेलको इन्जुरी समयमा नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि हार टार्न पर्याप्त भएन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)