महिला टी–२० विश्वकपः पाकिस्तानलाई भारतले दियो १७१ रनको बलियो लक्ष्य
nagariknews.nagariknetwork.com · Sun Jun 14 16:19:54 GMT 2026
महिला टी–२० विश्वकप अन्तर्गत समूह–१ को महत्वपूर्ण खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई १७१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
बर्मिङ्घममा आइतबार जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रनको बलियो योगफल तयार पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)