मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युद्ध रोक्न कम्बोडियाले ’पहिले’ युद्धविराम घोषणा गर्नु पर्छ ः थाइल्यान्ड

barnanmedia.com · Tue Dec 16 21:35:00 GMT 2025

थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ ।

थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा “इमानदारीपूर्वक“ सहयोग गर्नुपर्ने बताउनु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)