सार्क राष्ट्रबीच सम्बन्ध सुदृढ पार्न पत्रकारिता महत्वपूर्ण : सञ्चारमन्त्री गुरुङ
thahakhabar.com

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्क राष्ट्रको सम्बन्ध बलियो बनाउन पत्रकारिताजगतको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
बागबजारस्थित काठमाडौँ मोडेल कलेजमा आज सार्क जर्नलिस्ट एसोसिएसनले आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले पत्रकारिताले वाक स्वतन्त्रता, मानव अधिकारको रक्षा र विभिन्न मुलुकबीचको सम्बन्ध स्वच्छ तथा प्रगाढ बनाउन सघाउने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)