मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

राष्ट्रपतिको निर्वाचन प्रतिस्पर्धाबाट बाहिरिने बाइडेनको घोषणा

nepalwatch.com · Sun Jul 21 18:27:14 UTC 2024

काठमाडौं ।

पार्टीभित्रैबाट तिव्र दबाबपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ राष्ट्रपतिको निर्वाचनको प्रतिस्पर्धाबाट बाहिरिने घोषणा गरेका छन् । कमजोर स्वास्थ्यका कारण उनीमाथि दबाब बढ्दै गएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)