विश्वकप २०२६ मा ३८ मिनेट मात्रै खेल्न पाए नेइमारले
setopati.com · Mon Jul 06 02:20:02 GMT 2026
ब्राजिलका स्टार फरवार्ड नेइमार यस विश्वकपमा जम्मा ३८ मिनेट मात्र मैदानमा देखिए।
पिँडुलाको चोटका कारण प्रतियोगिताको सुरुआती दुई खेल गुमाएका उनले नकआउट चरणमा पनि सीमित अवसर मात्र पाए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)