बुद्ध दर्शन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘धम्म डिस्कसन’ सम्पन्न
newsofnepal.com · Sun Nov 24 17:13:32 GMT 2024

भक्तपुर।
बुद्ध दर्शन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘धम्म डिस्कसन’ आईतबार सम्पन्न भएको छ । सम्मेलनमा थाइल्याण्डबाट आएकी ९८ वर्षीय आचार्य सुजिनले भगवान बुद्धलाई कसरी चिन्ने ? भन्ने विषयमा प्रवचन दिएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)