अब काठमाडौं प्रवेश गर्ने शंकास्पद व्यक्तिको एन्टीजेन परीक्षण गरिने
newsofnepal.com · Mon Apr 05 16:43:16 GMT 2021
नेपाल समाचारपत्र, काठमाडौं ।
केही दिन देखि भारतमा कोरोना संक्रमितको संख्या ह्वातै बढेसँगै भारतबाट नेपाल प्रवेश गर्ने हरुमा पनि नयाँ मेरियन्ट प्रमाणित भएकाले नेपालका विभिन्न नाका लगायत काठमाडौं उपत्यकामा प्रवेश गर्ने नाकाहरुमा शंकास्पद व्यक्तिमा एन्टीजेन परीक्षण गर्ने तयारी भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)