पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध
setopati.com · Fri Aug 28 06:22:24 GMT 2026

भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–गल्छीखण्ड, मुग्लिन–नारायणगढ, मेची राजमार्ग, रुकुमपश्चिम भेरी करिडोर, पासाङल्हामु, रोल्पाको शहिद मार्गलगायतका अवरुद्ध छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)