मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपत्यकामा सीडीओले अनुमति दिएमात्र विवाह, ब्रतबन्ध र न्वारान गर्न पाइने

khabarhub.com · Fri Jan 21 00:14:13 GMT 2022

काठमाडौं – कोरोना महामारी बढ्दै गएपछि काठमाडौं उपत्यकामा थप कडाई गरिएको छ । उपत्यकामा विवाह र ब्रतबन्ध जस्ता कार्य गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)को स्वीकृति अनिवार्य गरिएको छ ।

बिहीबार उपत्यकाका सीडीओको बैठकले धार्मिक, साँस्कृतिक वा सामाजिक कार्यक्रम सञ्चालन गर्नुअघि अनुमति लिनुपर्ने निर्णय गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)