मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इयूको विमान ३५ वर्षपछि पहिलो पटक बगदादमा अवतरण

barnanmedia.com · Tue Dec 16 21:45:00 GMT 2025

युरोपेली सङ्घ (इयू) बाट ३५ वर्षपछि पहिलो पटक मङ्गलबार बगदादका लागि सिधा उडान गरिएको छ।

सन् १९९० को दशकको सुरुवातमा सद्दाम हुसेनले छिमेकी कुवेतमा आक्रमण गरेपछि करिब ३५ बर्ष पहिले युरोपेली सङ्घ (इयू) बाट बगदादका लागि उडानमा प्रतिबन्ध लगाएपछि त्यहाँ कुनै पनि युरोपेली विमान कम्पनीले उडान भरेका थिएनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)