भारतमा एकै दिनमा अढाई लाख कोरोना संक्रमित थपिए
khabarhub.com · Fri Jan 14 01:15:06 GMT 2022
काठमाडौँ – भारतमा एकै दिन अढाई लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा दुई लाख ५३ हजार ४९६ जनामा संक्रमण पुष्टि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)