मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चौतर्फी दबाबपछि अमेरिकी राष्ट्रपति दौडबाट बाहिरिए बाइडेन, कमला ह्यारिसलाई समर्थन गर्ने

nepalpress.com · Sun Jul 21 18:33:25 UTC 2024

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन रास्ट्रपती दौडबाट बाहिरिएका छन् ।

आज एक सन्देश सार्वजनिक गर्दै बाइडेनले आफू अहिले रास्ट्रपतिको भूमिकामा सकृय भएर उमेदवारीबाट बाहिरिने जानकारी दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)