महादेव खिम्तिले लिएको ठेक्का ५ बर्षदेखि अलपत्र, हलेसी ‘पम्पिङ’ खानेपानी आयोजना अधुरै
palikakhabar.com · Sun Sep 08 08:35:29 UTC 2024

खोटाङ– सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका चार हजार आठ सय ९७ उपभोक्तालाई दूधकोशीको पानी तानेर घरघरमा वितरण गर्ने उद्देश्यले सात वर्षअघि सुरु भएको ‘बृहत् हलेसी पम्पिङ खानेपानी आयोजना’को काम अलपत्र परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (palikakhabar.com)