कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवार बनाउन बाइडेनको प्रस्ताव
nepalkhabar.com · Sun Jul 21 18:31:11 UTC 2024

अमेरिकाकी राष्ट्रपतिको उम्मदेवारका रुपमा डेमोक्र्याटिक पार्टीबाट कमला ह्यारिसलाई अघि सार्न हालका राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेका छन्। उनले आफू आगामी चुनावमा पुनः उम्मेदवार नबन्ने घोषणा गर्दै ह्यारिसलाई समर्थन गर्ने बताएका छन्।
कमला हाल उपराष्ट्रपति छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)