पहिलो हाफमा मेक्सिकोविरुद्ध इंग्ल्यान्डको अग्रता, बेलिङहमको दुई गोल
nepalviews.com · Mon Jul 06 02:30:53 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को भिडन्तमा इंग्ल्यान्डले सहआयोजक मेक्सिकोविरुद्ध पहिलो हाफमा २–१ को रोमाञ्चक अग्रता बनाएको छ। मेक्सिकोको घरेलु मैदान अज्टेका स्टेडियममा भइरहेको यस खेलको पहिलो हाफमै तीन गोल भएपछि प्रतिस्पर्धा निकै रोचक बनेको छ।
खराब मौसमका कारण निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरु भएको खेलमा इंग्ल्यान्डका लागि मिडफिल्डर जुड बेलिङहमले उत्कृष्ट प्रदर्शन गर्दै दुई मिनेटको अन्तरमा दुई गोल गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)