म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
ratopati.com · Sun Nov 24 19:30:00 GMT 2024
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडलाई घाटा लागेको छ । युनाइटेडलाई रेलिगेशन जोनको इप्सविच टाउनले १–१ को बराबरीमा रोकेसँगै घाटा लागेको हो ।
म्यान्युको यो चौथो बराबरी हो । रोचक त के भने उसले आफ्नो १२ औं खेल्दा चारमा जित, चार बराबरी र चार हार व्यहोरेको छ । अंक तालिकाको १२ औं स्थानमा रहेको म्यान्युको हार जोगाउन मार्कस रास्फोडले एक गोल गरे भने टाउनका उमारी फचिंसनले बराबरी गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)