स्थानीय पाठ्यक्रम तयार गर्ने सिमकोट गाउँपालिका पहिलो
deshsanchar.com · Mon Jan 29 17:15:48 GMT 2024
सिमकोट – सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाले आफ्नो स्थानीय पाठ्यक्रम तयार पार्ने गाउँपालिकामा हिलो भएको छ। स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन ०७६ ले निर्दिष्ट गरेका प्रावधानलाई ध्यानमा राखेर स्थानीय पाठ्यक्रम तयार गरिएको हो।
गाउँपालिका शिक्षा शाखाका नायब सुब्बा कृष्णप्रसाद आचार्यले स्थानीय पाठ्यक्रम ‘हाम्रो सिमकोट’ जिल्लामै पहिलो गाउँपालिकाका रुपमा सिमकोटले तयार पारेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)