मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्टार्क विश्वकपलाई तयार

ekantipur.com · Tue May 28 00:04:52 UTC 2024

चेन्नई — सायद इन्डियन प्रिमियर लिगले मिचेल स्टार्कलाई नराम्रोसँग थकित बनाएको हुनुपर्छ । तर अस्ट्रेलियाली बलरलाई यस्तो फिटिक्कै लाग्दैन । बरू उनी तयार छन्, अबको ट्वान्टी–२० विश्वकपका लागि । कोलकाता नाइट राइडर्सका लागि फाइनलमा उनको प्रदर्शन सानदार रह्यो ।

सनराइजर्स हैदराबादविरुद्ध आइतबारको फाइनलमा उनले सुरुमै १४ रन खर्चेर २ विकेट लिए । यो नै अन्ततः खेलको निर्णायक मोड रह्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)