फिफा विश्वकप : इङ्गल्याण्ड र मेक्सिकोबिच कडा प्रतिस्पर्धा, ३-२ गोलको अन्तर
nagariknews.nagariknetwork.com · Mon Jul 06 02:45:43 GMT 2026
फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ को सोमबार मेक्सिको र इङ्गल्याण्डबिच प्रतिस्पर्धात्मक खेल भइरहेको छ।
आफ्नो सुरुवाती अग्रतालाई कायमै राखेको इङ्गल्याण्डलाई मेक्सिकोले पछ्याइरहेको छ। मेक्सिको सिटी रंगशालामा जारी खेलको ६९औं मिनेटमा राउल जिमेनेजले पेनाल्टी सुटआउटमार्फत गोल गर्दै मेक्सिकोले इङ्गल्याण्डलाई पछ्याइरहेको हो। इङ्गल्याण्ड मेक्सिकोविरुद्ध ३-२ गोल अन्तरले अगाडि छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)