मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिफा विश्वकप २०२६ः जर्मनी भर्सेस कुरासाओ

ratopati.com · Sun Jun 14 17:03:16 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘इ’ को महत्त्वपूर्ण खेलमा जर्मनी र कुरासाओ आमनेसामने हुँदै छन् । अमेरिकाको ह्युस्टन स्टेडियममा सुरु भएको खेलमा दुवै टोली जितका साथ प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय