आत्मानन्द गोल्डकपः सिरिजङ्घाको विजयी सुरुआत
deshsanchar.com · Sun Nov 24 22:48:40 GMT 2024
फिक्कल (इलाम)- १७औँ संस्करणको आत्मानन्द गोल्डकप आइतबारदेखि सुरु भएको छ ।
जिल्लाको माङसेबुङ गाउँपालिकास्थित प्रस्तावित आत्मानन्द रङ्गशालामा भएको गोल्डकपको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिकालाई ‘टाइब्रेकर’मा ४–३ गोल अन्तरमा रोक्दै मोरङको सिरिजङ्घा स्पोर्टिङ क्लब विजयी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)