उत्तर भारतमा अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त, दिउँसोको काम रातमा सार्न बाध्य
barnanmedia.com · Thu May 21 21:35:00 GMT 2026

उत्तर भारतमा चर्किएको अत्यधिक गर्मीको लहरले दैनिक जनजीवन अस्तव्यस्त बनाएको छ। दिनको समयमा सडक र बजार प्रायः सुनसान बनेका छन् भने किसानदेखि व्यापारीसम्म असह्य तापक्रमबाट बच्न आफ्नो काम गर्ने समय नै राततर्फ सार्न बाध्य भएका छन्।
तापक्रम निरन्तर बढ्दै जाँदा भारतका धेरै भागमा जीवनशैलीमै ठुलो परिवर्तन देखिएको छ। भारतको मौसम विभागले राजधानी नयाँदिल्लीमा बिहीबार अधिकतम तापक्रम करिब ४५ डिग्री सेल्सियस (११३ फरेनहाइट) पुग्ने अनुमान गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)