मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युद्धका कारण लेबनानमा शरणार्थी बनेका चार लाख सिरियाली नागरिक स्वदेश फर्किए

deshsanchar.com · Sun Nov 24 23:02:21 GMT 2024

लेबनानबाट चार लाखभन्दा बढी सिरियाली शरणार्थी स्वदेश फर्केका छन् । सिरियाबाट विस्थापित नागरिक स्वदेश फर्किन थालेपछि सिरियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत गेइर पेडरसनले सिरियाका लागि आर्थिक सहयोग बढाउन आह्वान गरेका छन् ।

सिरियाली विदेशमन्त्री बासम साबबागसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै पेडरसनले भने, “सरकारले अहिलेसम्म जे गरेको छ त्यही गर्न र फर्कनेहरूलाई संरक्षण र सुरक्षा प्रदान गर्ने कार्य जारी राख्नुपर्छ।”

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)