मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरीका आठ जना एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस (नामावलीसहित)

ratopati.com · Sun Nov 24 23:03:00 GMT 2024

काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फका आठ जना वरिष्ठ उपरीक्षकहरुलाई नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गर्ने सिफारिस गरिएको छ।

बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा धुर्वराज राउत छन् । यस्तै, भोला बहादुर रावल गणेश चन्द सिद्धि विक्रम शाह चतुर्वेदी हिमालयकुमार श्रेष्ठ र डम्बर बहादुर बिक लाई बढुवाका लागि सिफारिस गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)