झापाको एक मोटरसाइकल ग्यारेजमा आगलागी, १५ लाख रुपैयाँ बराबर क्षति
deshsanchar.com · Sun Nov 24 23:09:02 GMT 2024

झापा- बिर्तामोड नगरपालिका– ६ बुट्टावारीस्थित एक मोटरसाइकल ग्यारेजमा आगलागी भएको छ ।
आशिष वनको घरको सटरमा अर्जुनधारा ११ बस्ने दिपक राजवंशीले भाडामा लिएर सञ्चालन गरेको दिपक मोटरसाइकल वर्कसपमा आइतबार साँझ ६.४० बजे बिद्युत सर्ट भएर आगलागी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)