मोरङमा बढे सम्बन्ध विच्छेदका घटना, यस्ता छन् कारण
nepalghatana.com · Mon Jul 18 16:45:00 GMT 2022
मोरङमा यो वर्ष सम्बन्ध विच्छेदका घटना निकै बढेका छन्। जिल्ला अदालतमा दर्ता भएकामध्ये पनि २० प्रतिशत सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा रहेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष सम्बन्ध विच्छेदको मुद्दा दर्ता ६५ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०७८–७९ को तथ्याङ्कअनुसार मोरङ जिल्ला अदालतमा १ हजार ७ सय ९४ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्ष यो संख्या १ हजार १ सय ७१ मात्र थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)